WECAN

water

News & Events

Importance of Power Evacuation for Development of Small Hydropower Projects

Importance of Power Evacuation for Development of  Small Hydropower Projectsयही मिति २०६९ साल चैत्र १७ गते नेपाल—चीन उद्योग वाणिज्य संघ र जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको संयुक्त आयोजनामा संचालन गरिएको अन्र्तकृया कार्यकम

Importance of Power Evacuation for Development of  Small Hydropower Projects मा उठेका केही महत्वपूर्ण सवालहरु यसप्रकार छन् ।

१. देशमा दीर्घकालीन योजनाको आधारमा जलविद्युतको विकास गर्नुपर्ने ।
२. यस क्षेत्रमा सस्तो व्याजदरमा नीजि क्षेत्रका लगानीकर्ताहरुलाई क्रृण दिने व्यवस्था मिलाउने ।
३. अन्र्तदेशीय प्रसारण लाईनको विकास गरी विद्युत आयात निर्यातलाई प्रभावकारी बनाउने ।
४. जलविद्युत का अधिकांश उपकरणहरु चीनमा नै बन्ने हुनाले सरकारी स्तरबाट यस्ता उपकरणहरु आयातमा सहकार्य गर्दा लगानी कम हुन जाने ।
५. नेपाल विद्युत प्राधिकरणको भूमिका नियमनकारी भन्दा पनि नीजि क्षेत्रको एक प्रतिस्पर्र्धीको रुपमा लिने ।
६. बर्तमानमा देशमा भईरहेको खपतको आधारमा नभएर उद्योग धन्दाको विकास र धेरै भन्दा धेरै जनताले धेरै ऊर्जा खपत गर्ने आधारलाई ध्यानमा राखी जलविद्युतको विकास गर्ने ।
७. स्थानीय ग्रीडहरुको विकास गर्नेगर्दा पनि केही विद्युत आयोजनाहरु स्थानीय स्तरमा पनि विकास गर्न सकिने ।
८. सरकारको स्पष्ट नीति र नीयम नभएकोले विद्युतको विकास गर्न नसकिएको । छोटो भन्दा छोटो समयमा विद्युत उत्पादन गर्ने नीति नियमको विकास गर्ने ।
९. नेपालको विद्युत बजार भनेको भारत र बंगलादेश नै हो ।
१०.देशको विकासको चिन्तनलाई नै दर्शनको आधारमा गर्नुपर्ने बेला आईसकेको छ ।
११. २५ मेगावाट भन्दा साना जलविद्युतको विकासको लागि पनि जलविद्युत विकास तथा लगानी प्रालि जस्ता सरकारी प्रयासहरुबाट लगानी गर्नुपर्ने ।
१२. चीनका सीमावर्ती बजारहरुमा सानै स्तरमा भएपनि विद्युत आयात निर्यातको शुरुवात गर्न सकिने ।
१३. राजनीतिक स्थितरता वीना जलविद्युत विकासको संभावना छैन ।
१४. भुटान र भारतमा भएका पछिल्ला जलविद्युत विकासका मोडलहरुलाई नेपालमा पनि कार्यान्वयन गर्न सकिने ।
१५. चीनको सन्दर्भमा भाषाको पनि समस्या रहेको ।

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np