Water and Energy Consultants' Association, Nepal (WECAN) was founded in September 14, 2009 (BS 2066-05-29). It is registered in District Administrative Office in Kathmandu. The need of such an organization was realized largely to address the issues and problems faced by the consultants in a unified way. Thus ' WECAN ' indicates the excellence in unity. An eleven member Executive Committee is entrusted to lead the organization effectively. WECAN has already Eighty Two registered members.
जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाको समापनको अवसरमा आयोजना गरिएको WECAN Lifetime Achievement Award वितरण समारोहमा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन एवं राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा. डा. पुष्प राज कँडेल ज्यूलार्ई जल तथा ऊर्जा विज्ञ समूह ऊर्जा मन्त्रालयमा र राष्ट्रिय योजना आयोगमा गठन गरी देश तथा विदेशमा रहेका विज्ञहरुको निरन्तर सल्लाह र सुझाव लिन विशेष अनुरोध गर्दै निम्नानुसारको १४ वुँदे सुझावहरु औपचारिक रुपमा पेश गरिएको छ
यही मिति २०७५ साल बैसाख २१ गते जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा काठमांडौ नयाँ बानेश्वरमा सम्पन्न भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा खिमानन्द कडेलको अध्यक्षतामा, कालिदास न्यौपाने उपाध्यक्ष, नरेश न्यैापाने महासचिव, सन्जिब पोख्रेल सचिव, शन्तोस मन्डल कोषाध्यक्ष र सदस्यहरुमा श्रीराम न्यैापाने, प्रदिप गगोल, डा अखिलेश्वर कुमार कर्ण,अभिसेक यादब, गोपाल बस्नेत, र बिश्णु दबाडि सर्वसम्मत चयन हुनु भएको छ ।
जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको नवौं वार्षिक साधारण सभाले आगामी दुई बर्षका लागि नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरेको छ । सतिष राज मैनाली संयोजक रहेको निर्वाचन समितिले खिमानन्द कँडेल अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको घोषण गरेको थियो ।
Opportunities and Challenges in Micro/Mini Hydropower Project Implementation in Federal