WECAN

water

News & Events

पेशागत सुरक्षाका लागि वीक्यानको अग्रसरता

जल तथा ऊर्जाको क्षेत्रमा परामर्शदाताको कार्य गर्दै आएका आङ्खना सदस्यहरुको वृत्ति विकास लगायत उनीहरुको पेशागत सुरक्षाका निम्ति रणनीति तय गर्न जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल
(वीक्यान) ले ‘स्टाटेजिक प्लानि¨ मिटि¨’ गर्दै आएको छ ।


लघु जलविद्युत्का क्षेत्रमा मात्रै नभई समग्र ऊर्जाका क्षेत्रमा नै परामर्शदाताको भूमिका प्रभावकारी बनाउन तथा नया“ सदस्यहरुको वृत्ति विकास गरी संस्थालाई दिगो रुपमा अगाडि बढाउन ‘स्टाटेजिक प्लानि¨ मिटि¨’ को मूख्य उद्देश्य रहेको बताइएको छ । यसले परामर्शदाताहरुलाई पेशागत अनुशासनमा राख्र्दै उनीहरुको रोजगारीको सुनिश्चतता कायम गर्न पनि मद्दत पुग्ने बताइएको छ । स्थापनाको छोटो समयमा नै जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल (वीक्यान) जल तथा ऊर्जाको विकासमा उल्लेखनीय कार्य गर्न सफल भएको छ । राजधानीमा मात्रै सिमित रहेका परामर्शदाताहरुलाई विकेन्द्रकृत गर्न देशका विभिन्न क्षेत्रका मानिसलाई वीक्यानले परामर्शदाताको तालिम दिएर कार्यक्षेत्रमा पठाएको छ । भने, आफूहरुको कार्य क्षेत्रलाई समेत फराकिलो बनाउन भूमिका खेलिरहेको बताइएको छ ।   

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np