WECAN

water

News & Events

गणेश शाह विक्यान लाईफटाईम अवार्ड २०१७ द्वारा सम्मातिन

अाफ्नो सम्पुर्ण जीवन जल तथा उर्जा को बिकसमा लगाईरहुन भयका विशिष्ट व्यक्ति्त्व पूर्व वाताबरण विज्ञान तथा प्रबिधि मन्त्रि श्री गणेश शाह ज्युलाई WECAN Lifetime Achievement Award 2017 बाट सम्मानित गरियको थियो यही मिति २०७५ साल बैसाख २१ गते जल तथा ऊर्जा परामर्शदाता संघ नेपालको सातौं बार्षिक साधारण सभा काठमांडौ नयाँ बानेश्वरमा सम्पन्न  भएको छ । यस कार्यक्रमको पहिलो सत्रमा खिमानन्द कडेलको अध्यक्षतामा, कालिदास न्यौपाने उपाध्यक्ष, नरेश न्यैापाने महासचिव, सन्जिब पोख्रेल सचिव, शन्तोस मन्डल कोषाध्यक्ष र सदस्यहरुमा श्रीराम न्यैापाने, प्रदिप गगोल, डा अखिलेश्वर कुमार कर्ण,अभिसेक यादब, गोपाल बस्नेत, र बिश्णु दबाडि  सर्वसम्मत चयन हुनु भएको छ । 

  यस कार्यक्रमको दोस्रो सत्रमा विक्यान लाईफटाईम अवार्ड डिस्ट्रिव्युसन् समारोह २०१७ को आयोजना गरिएको थियो । यस कार्यक्रमा अाफ्नो सम्पुर्ण जीवन जल तथा उर्जा को बिकसमा लगाईरहुन भयका विशिष्ट व्यक्ति्त्व पूर्व वाताबरण विज्ञान तथा प्रबिधि मन्त्रि श्री गणेश शाह ज्युलाई WECAN Lifetime Achievement Award 2017 बाट सम्मानित गरियको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता जल उर्जा तथा सिन्चाई मन्त्रि श्री बर्षमान पुन अनन्त ज्युले गर्नु भयको थियो, बिषेस अतिथि राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष श्री पुष्प कडेल ज्यु, नाष्टका उपकुलपति जिबराज पोख्रेल, बैकल्पिक उर्जा प्रबर्दन केन्द्रका कार्यकारि निर्देशक रामप्रसाद धिताल, विक्यानका सँस्थापक अध्यक्ष डा रमेश कुमार मास्के, विक्यानका निबर्तमान अध्यक्ष तञा नेपाल नबिकरणिय उर्जा परिसँघ का अध्यक्ष श्री गुणराज ढकाल ज्यु तथा WECAN Lifetime Achievement Award 2017 बाट सम्मानित हुनु भयका गणेश शाहले मन्तब्य राख्नु भयको थियो । यस कार्यक्रमको समापन यस संस्थाका नव निर्वाचित अध्यक्ष श्री खिमानन्द कडेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन उपाध्यक्ष कालिदास न्यौपाने ले गर्नुभएको थियो ।           

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np