WECAN

water

News & Events

हार्दिक शुभकामना

जल तथा ऊर्जा क्षेत्रमा रही लामो समयसम्म देशको सेवामा समर्पित आदरणीय इन्जिनियर महेन्द्र बहादुर गुरुङ ज्यू नेपाल सरकारबाट पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाको कार्यकारी प्रमुख पदमा नियुक्त हुनुभएकोमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल परिवारको तर्फबाट उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं  जल तथा ऊर्जा परामर्शदाता संघ नेपालका आजीवन सदस्य, नेपाल इन्जिनियर्स एशोसियसनका निवर्तमान अध्यक्ष एवं नेपालको जल तथा ऊर्जा क्षेत्रमा रही लामो समयसम्म देशको सेवामा समर्पित आदरणीय इन्जिनियर महेन्द्र बहादुर गुरुङ ज्यू नेपाल सरकारबाट पञ्चेश्वर बहुउद्धेश्यीय परियोजनाको कार्यकारी प्रमुख पदमा नियुक्त हुनुभएकोमा जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल परिवारको तर्फबाट उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं 

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np