WECAN

water

News & Events

सहकारीको निक्षेप १ सय मेगावाट विद्युत् उत्पादनलाई पर्याप्त

सहकारीको निक्षेप १ सय मेगावाट विद्युत् उत्पादनलाई पर्याप्तमुलुकभर छरिएर रहेका सहकारीमा सङ्कलन भएको निक्षेपले १ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने धारणा विज्ञहरूले राखेका छन् । नेपाल विद्युत केन्द्रीय सहकारी सङ्घ लिमिडेट र जल तथा ऊर्जा परामर्शदाता सङ्घले राजधानीमा मङ्गलवार आयोजना गरेको ‘लघु तथा साना जलविद्युत् आयोजना विकासका लागि सहकारी आन्दोलन

National Seminar On “Cooperatives in Mini/Small Hydropower Development : Opportunities & Challenges”

Nepal currently is going through major social and political transformation. The people's movement of 2006 (2062/63 BS) has resulted in the fall of 238 year- old dictatorial Shah Regime,

नरेन्द्र मोदीको नेपाल भ्रमण र यससँग जोडिएका विषयहरु

नरेन्द्र मोदीको नेपाल भ्रमण र यससँग जोडिएका विषयहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही श्रावण तेस्रो साता नेपाल भ्रमणमा आउने पक्का पक्की भएपछि नेपाली संचार जगत यतिवेला मोदीमय भएको छ र दुवै देशका उच्च पदस्थ अधिकारहरु यस भ्रमणको अवसरमा उठाउने औपचारिक प्रस्तावहरुको तयारी गरिरहेका छन्...

निजीक्षेत्रबाट ४१ मेवा विद्युत् थप

निजीक्षेत्रबाट ४१ मेवा विद्युत् थप आर्थिक वर्ष २०६८/६९ को अन्त्यसम्ममा देशमा ७ सय ५ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भएको थियो । गत आव २०६९/७० को अन्त्यसम्ममा यो बढेर ७ सय ४६ दशमलव ९ मेगावाट पुगेको छ । आव २०६८/६९ मा ३ हजार ८ सय ५८ गिगावाट प्रतिघण्टा विद्युत् आपूर्ति भएकामा गत आव २०६९/७० मा बढेर ४ हजार २ सय ५ गिगावाट प्रतिघण्टा पुगेको भाटले बताए ।

MoE planning to start PDA talks with hydro developers

The Ministry of Energy (MoE) is planning to start PDA negotiations with hydropower developers building projects below 500 MW while the Investment Board Nepal (IBN) has been conducting power development agreement (PDA) negotiations with three foreign power developers.

सदरमुकाम अँध्यारो, गाउँ झिलिमिली – विद्युत्को महसुल शिक्षाको विकासमा

सदरमुकाम अँध्यारो, गाउँ झिलिमिली – विद्युत्को महसुल शिक्षाको विकासमासदरमुकाम वीरेन्द्रनगरका बासिन्दाले दैनिक १३ घण्टा भन्दा बढी लोडसेडिङको मार खेपिरहेका बेला १५ कोष पश्चिम बावियाचौर चौबीसै घण्टा झिलिमिली हुन्छ । स्थानीय पहलमा दुईवटा खोलाबाट ७७ किलोवाट विद्युत् उत्पादन सुरु भएपछि बाबियाचौर लोडसेडिङ मुक्त छ ।

एक मेगावाटसम्मका आयोजनालाई अनुदान

एक मेगावाटसम्मका आयोजनालाई अनुदान” नवीकरणीय ऊर्जा अनुदान नीति तयार ”

सार्वजनिक र निजी क्षेत्रबाट ७ सय ४० मेगावाट विद्युत् उत्पादन

” ६८६ मेगावाट जलविद्युत् र ५३ मेगावाट थर्मलप्लान्ट ”

दोस्रो साधारण सभा सम्म आईपुग्दा WECAN को सिंहावलोकन

नेपालमा जल तथा ऊर्जाका क्षेत्रमा कार्यरत परामर्शदाताहरुको छाता संगठन जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल WECAN को दोस्रो बार्षिक साधारण सभा ललितपुरको कुपण्डोल स्थित होटल समिटमा यही मंसीर २९ गते भव्य समारोहका वीच सम्पन्न भएको छ । साधारण सभाले यस संस्थाका संस्थापक अध्यक्ष श्री प्रा.डा. रमेशकुमार मास्केको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कार्य समिति चयन गरेको छ । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष धनबहादुर गुरु¨, सचीव गुणराज ढकाल, कोषाध्यक्ष खिमानन्द क“डेल रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा शंकरलाल वैद्य, मुहान मास्के, कालिदास न्यौपाने, कृष्ण सापकोटा, प्रकाश अधिकारी, तोरण भट्ट र बसन्तराज लामिछाने रहेका छन् ।

जल तथा ऊर्जा परामर्शदातासंघ नेपालको विशेष छलफल कार्यक्रम संपन्न

जल तथा ऊर्जा परामर्शदातासंघ नेपाल WECAN ले यही मिति २०६९ साल असार ०८ गते सम्पुर्ण सदस्यहरु सहित विशेष वैठक सम्पन्न गरेको छ । विशेष गरी नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने परामर्शदाताहरु संगठित भएको यस संस्थाले तेस्रो कार्यकारिणी समितिले WECAN को भावी रणनीति स्पष्ट गरेको छ ।

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np