WECAN

water

News & Events

नेपालमा जलविद्युत विकासको लागि भारतसँग चाल्न सकिने महत्वपूर्ण आधारहरु

नेपालमा जलविद्युत विकासको लागि भारतसँग चाल्न सकिने महत्वपूर्ण आधारहरुनवीकरणीय ऊर्जाको दीर्घकालीन विकासको लागि अन्र्तदेशीय प्रसारण लाईनको विकास गर्ने र द्धिपक्षीय सम्झौताको आधारमा पूर्वाधार विकास गर्ने नीतिगत सम्झौता गर्नु सान्दर्भिक हुनसक्छ....

आर्थिक वर्ष २०७१/७२ को नेपाल सरकारको नीति तथा कार्यक्रम

विद्यमान ऊर्जा संकट समाधान गर्न वर्तमान सरकारले उच्च प्राथमिकताका साथ विद्युत विकासमा जोड दिनेछ । यसका लागि ूउज्यालो नेपाल समृद्ध नेपालू अभियानका साथ अगाडि बढिनेछ । विद्यमान विद्युत केन्द्रहरू पूर्ण क्षमतामा संचालन गरी ऊर्जाको तत्कालीन आवश्यकता पूरा गरिनेछ .......

कब्जा गरिएका ठूला जलविद्युत आयोजना सरकारले खोस्यो

कब्जा गरिएका ठूला जलविद्युत आयोजना सरकारले खोस्यो सरकारले समयमै नवीकरण गर्न नआउने तथा तोकिएको दस्तुरसमेत नतिरी जलविद्युतका आयोजना मात्र ओगटेर बस्ने विभिन्न आयोजनाहरूको अनुमतिपत्र खारेज गरेको छ । सर्भे लाइसेन्स लिएका तर कुनै पनि आयोजनामा सर्भेको प्रक्रियासमेत अगाडि नबढाएका आयोजनालाई क्रमशः खारेज गर्दै जाने नीतिअनुरूप त्यस्ता आयोजनाहरू खारेज गरिएको हो ।

HIDC to hold hydro meet to woo foreign investors

HIDC to hold hydro meet to woo foreign investorsHydroelectric Investment and Development Company (HIDC) will be organising an international Hydropower Investment Meeting from August 28-29 to persuade foreign investors to put money in Nepal’s hydro-power sector.

Energy sector received highest foreign aid commitment last FY

  Energy sector received highest foreign aid commitment last FY The reservoir-type project being developed by the government has received aid pledge from Japan International Cooperative Agency (JICA), Asian Development Bank and European Investment Bank.

4 Hot Trends in Civil Structures and Dam Safety

4 Hot Trends in Civil Structures and Dam Safety As more dams are constructed, more questions, topics and trends come along with them. Currently, managing aging infrastructure, using new technology, managing risk, and dealing with seismic issues are concerning and exciting dam owners and operators worldwide.

Hydro-power development

Hydro-power developmentAdequate and reliable electricity supply is the pre-condition for any economy’s prosperity and sustainability. Agriculture, manufacturing and service sector all rely heavily on the adequate supply of electricity, without which they cannot gain a competitive edge.

Power Summit 2013, Kathmandu, Nepal August 26-27, 2013

Power Summit 2013, Kathmandu, Nepal August 26-27, 2013Independent Power Producers’ Association, Nepal (IPPAN) is hosting the Power Summit 2013 in Kathmandu from August 26-27, 2013 with the patronage of the Government of Nepal....

NEA does not insure its projects

NEA does not insure its projects ” Assets worth Rs 120 b under risk ”

करको मारमा जलविद्युत्् क्षेत्र

करको मारमा जलविद्युत्् क्षेत्र जलविद्युत््मा लगानी प्रोत्साहन गर्ने सरकारको नीति रहे पनि यस क्षेत्रमा लगाइएको करले लगानी प्रोत्साहित हुनुभन्दा हतोत्साहित गरिरहेको छ । करका कारण लगानीकर्ता हतोत्साहित भएका छन् भने निर्माण भएका आयोजनाबाट उत्पादित बिजुली पनि महँगो परिरहेको छ ।

Water and Energy Consultants Association , Nepal (WECAN)


Kupandole, Lalitpur, Nepal
GPO Box : 8973, NPC 585
Tel: 01-5546792, 01-5011213,
9851100118, 9851070202, 9851001008
Email: info@wecan.org.np
Web: www.wecan.org.np

Facebook


cyberlink

All Rights Reserved. © 2024 Copyrights www.wecan.org.np